Powered by 1xbet

Recent Reviews

Thursday, September 19, 2019

फिफाको नयाँ वरीयता

फिफाको नयाँ वरीयता: नेपाल पाँच स्थान माथि उक्लियाे, भारत एक स्थान तल झर्‍याे


फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक सय ६६ स्थानबाट एक सय ६१ औंँ स्थानमा पुगेको हाे । विश्व वरीयतामा दक्षिण एसियाली देशमा भारत सबैभन्दा अगाडि रहेको छ । एक स्थान तल झरेको भारत एक सय चार औँ स्थानमा छ । यस्तै माल्दिभ्स एक स्थान तल झर्दै एक सय ५३ स्थानमा पुगेको छ ।भुटानले पनि एक स्थान सुधार गर्दै एक सय ८५ औंँ स्थानमा उक्लिएकाेकाे छ । 


श्रीलंका दुई स्थान तल झर्दै दुई सय दुईमा पुगेको छ । यस्तै पाकिस्तानले एक स्थान सुधार गर्दै दुई सय तीन औँ स्थानमा उक्लिएकाे छ ।पछिल्लो पटक फिफा विश्वकपको दोस्रो चरणमा नेपालले दुई खेल खेलेको थियो । जसमा नेपालले एक खेलमा हारेको थियो भने एक खेल जितेको थियो ।


1XBET संग खेल्नुहोस र जित्नुहोस ।
पहिलो रेजिस्टर मा १०० यूरो बोनस पाउनुहोस् ।
प्रोमो कोड : 1x_82173

Register link:-https://bit.ly/xbetnepalcom



No comments:

Post a Comment

Pages