काठमाडौं - स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसीयाली खेलुकद (साग) को लागि नेपाली महिला र पुरुष दुवै
टोलीले प्रशिक्षण सुरु गरेका छन् । पुरुष वा महिला मध्ये एक टोलीले
पोखरामा बन्द प्रशिक्षण गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) क्रिकेटका
मुख्य प्रशिक्षक जगत टमाटाले जानकारी दिए ।
उनले भने,’ तालिका मिलाएर महिला र पुरुष टोलीले अभ्यास गरि रहेका छौं ।
दोस्रो चरणको खेलाडी छनोट पछि एक टोली प्रशिक्षणको लागि पोखरा जाने निर्णय
भएको छ । दोस्रो चरणको खेलाडी छनोट पछि महिला वा पुरुष टोली मध्ये एक टोली
बन्द प्रशिक्षणको लागि पोखरा जाने टमटा बताए ।
गत वर्ष पोखरा प्रिमियर लिगमा पोखरा क्रिकेट मैदानको पिचलाई लिएर निकै
चर्चा भएको थियो । पोखराको पिच ब्याटिङ उपयोगी मानिन्छ । टियु क्रिकेट
मैदानमा पुरुष टोलीले आइतबार र महिला टोलीले साउन ३१ गते प्रशिक्षण सुरु
गरेको थियो । सागका लागि महिला र पुरुष दुवैको तीन चरणमा गरेर खेलाडी छनोट
हुने बताइएको छ ।
पहिलो चरणमा पुरुष ३५ र महिला ३४ खेलाडीले प्रशिक्षणमा बोलाईएको छ ।
दुवै टोलीले एउटै मैदानमा प्रशिक्षण गर्दा तत्कालको लागि असर नपरेको महिला
टोलीका प्रमुख प्रशिक्षक समेत रहेका जगत टमटा बताउछन् । टमटाका अनुसार अवको
एक हप्तापछि सम्भवत २५ महिला क्रिकेट खेलाडी छनोट गरिने छ ।
1xbet मा दर्ता गर्नुहोस् र बोनस २००% जित्नुहोस्।
बोनस प्राप्त गर्न प्रोमो कोड प्रयोग गर्नुहोस्।
प्रोमो कोड:1x_82173
Wednesday, September 4, 2019
Home
#Cricket #SAARC #kathmandu #Pokhara #Butwal #Dharan #Nepal
क्रिकेटको बन्द प्रशिक्षण पोखरामा पनि हुने !
क्रिकेटको बन्द प्रशिक्षण पोखरामा पनि हुने !
Tags
#Cricket #SAARC #kathmandu #Pokhara #Butwal #Dharan #Nepal#
Share This
About games prediction and preview
#Cricket #SAARC #kathmandu #Pokhara #Butwal #Dharan #Nepal
Location:
Nepal
Subscribe to:
Post Comments (Atom)



No comments:
Post a Comment