Powered by 1xbet

Recent Reviews

Thursday, September 5, 2019

कुवेतविरुद्ध नेपाल जितविहिन


पहिलोपटक फिफा विश्वकपमा सिधै दोस्रो चरणको खेल खेल्ने मौका पाएको नेपालले बिहीबार कुवेतविरुद्ध खेल्दै विश्वकप छनोटको प्रारम्भ गर्दैछ ।




खेल नेपाली समयअुनसार जविर अल अहमेद इन्टरनेसनल मैदानमा आज राति १०ः४५ बजेपछि सुरु हुनेछ । घरेलु टोली कुवेतलाई स्तब्ध पार्दै नेपाल विश्वकप छनोटको दोस्रो चरणलाई सुखद सुरुवात गर्ने लक्ष्यमा मैदान उत्रनेछ । युवा जोशले भरिएको नेपाली टोलीको लागि शारीरिक र मानसिक रुपमा बलियो कुवेतविरुद्ध असहज पक्कै हुनेछ । तर, नेपाल कुवेतविरुद्ध अंक खोस्ने लक्ष्यमा नै मैदान उत्रनेछ ।
नेपाल र कुवेत हालसम्म ६ पटक आमने समाने भएका छन् । ‘हेड टु हेड’ मा नेपाल कुवेतसँग निकै पछि छ । चैत पहिलो साता भएको मैत्रीपुर्ण खेलमा कुवेतलाई गोलरहित बराबरीमा रोक्न सक्नु नै नेपालको अहिलेसम्मको बहादुरी प्रदर्शन हो । ६ भेटमा नेपालले २२ गोल खादा १ गोल मात्रै फर्काएको छ । त्यो एक गोल १९८२ को एसियन गेम्समा रहेको थियो ।
कुवेतसँगको लगातार हारको श्रृंखला नेपालले यसैवर्ष तोडेको थियो । मार्चमा खेलिएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले कुवेतलाई गोलरहित बराबरीमा रोकेको थियो ।
‘हेड टु हेड’ मा कुवेत र नेपाल
१९८२ एसियन गेम्स (३–१)
१९८६ एसियन गेम्स (५–०)
१९९४ एसियन गेम्स (८–०)
२००० एसियन गेम्स (५–०)
२०१९ मार्च मैत्रीपुर्ण (०–०)
२०१९ मार्च मैत्रीपुर्ण (१–०)

1xbet मा दर्ता गर्नुहोस् र बोनस २००% जित्नुहोस्।
बोनस प्राप्त गर्न प्रोमो कोड प्रयोग गर्नुहोस्।
प्रोमो कोड:1x_82173






No comments:

Post a Comment

Pages