Powered by 1xbet

Recent Reviews

Thursday, October 10, 2019

टि ट्वान्टी सिरिजमा नेपाल र ओमान खेल्दै

ओमानमा जारी पाँच देश सम्मिलित टि ट्वान्टी क्रिकेट सिरिजको आज अन्तिम दिन । नेपालले आयोजक ओमानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ । त्यसअघि नेदरल्यान्ड्स र हङकङबीच प्रतिस्र्धा हुनेछ ।

सिरिजमा ओमान र आयरल्यान्डपछि राम्रो प्रदर्शन गर्नेमा नेपाली टोली पर्दछ । ओमानले यसअघि खेलका सबै ३ खेलमा जित हासिल गरेको थियो । आयरल्यान्डले ४ खेलमा ओमानसँगबाहेक सबै टोलीलाई हरायो । आयरल्यान्डसँग पराजित हुनुअघि नेपालले नेदरल्यान्ड्स र हङकङ दुवैलाई हराएको थियो ।
६ अंकसहित ओमान शीर्षस्थानमा छ । ६ अंक नै भएपनि रनरेटमा आयरल्यान्ड दोस्रो र ४ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ । नेदरल्यान्ड्स र हङकङ अंक बिहिन छ । ओमानको एकेडेमी क्रिकेट मैदानमा हुने खेलमा बलियो घरेलु टोलीलाई हराउन सके नेपालका लागि त्यो सिरिजको सुखद अन्त्य हुनेछ ।
टेष्ट मान्यता प्राप्त आयरल्यान्डलाई हराएको ओमानको मनोबल पक्कै उच्च छ । नेपालले पनि आयरल्यान्डलाई टक्कर दिने प्रयास गरेपनि अन्ततः १३ रनले पराजित भएको थियो । सिरिजमा सहभागि टोलीमध्ये नेपालबाहेक सबै टोली टि ट्वान्टी विश्व कप छनोटको तयारीमा रहेका छन् ।
नेपालका लागि भने यो अनुभव बटुल्ने सिरिजका रुपमा रहेको छ । आयरल्यान्डमा भएको टि ट्वान्टी विश्व कप छनोटको अभ्यास खेलपछि नेपाल र ओमान आज खेल्दैछन् । तर, त्यति बेला बर्षाले खेलको नतिजा निस्केन ।
Betting odds




क्रिकेट, फुटबल जस्ता कुनै पनि खेलको लागि बेट टिप्स लिनका बारे अधिक जान्नको लागि -https://stakenepal.com भ्रमण गर्नुहोस्।
दर्ता गरिएको छैन! ढिलो भएन, तपाईको पहिलो जम्मामा १००% बोनस (नेपाली पैसा) पाउनुहोस्।दर्ता गर्न प्रोमो कोड हाल्नु होस् र बोनस प्राप्त गर्नु होस्।
प्रोमो कोड:1x_82173 
दर्ता लिंक: http://bit.ly/2o4cP2p

No comments:

Post a Comment

Pages