Powered by 1xbet

Recent Reviews

Tuesday, November 19, 2019

भुटानको मैदानमा कुवेतसँग नेपाल पराजित

घरेलु रंगशाला तयार नहुँदा भुटानमा खेलिएको विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको पाँचौ खेलमा नेपाल कुवेतसँग १-० ले पराजित भएको छ ।
खेल सुरु हुने बितिकै कुवैतक प्लेयरहरुले नेपाली खेलाडीहरु लै कडा दवाब दिएका थिए।  नेपाली खेलाडी को प्रदर्सनी त्यति राम्रो थिएन किन भने उनीहरुले कुवैत को हाल्फ़मा त्यति बल खेलौना सकेका थिएनन् । खेल को १५ औँ मिनेटमा रवी पासवानले राम्रो क्रोस गरेका थिए तर उनले  दिएको क्रसले पेनाल्टी क्षेत्र भित्र रहेका एकल खेलाडी अभिषेक रिजाललाइ भने भेतौना सकेन र गोल गर्ने राम्रो मौका नेपाल को हात बाट गएको थियो । खेलको २३ औ मिनेट को सुजल श्रेष्ठको लो क्रसमा दिएको बललाइ अभिषेक रिजालले ६ यार्ड बाट आकाश तर्फा हानेका थिए र अर्को राम्रो मौका गुमाए।
कुवैत ले खेलको २८ औ मिनेट मा गोल गरेर नेपाल बिरुद्ध अग्रता हासिल गरे। कप्तान बदर अल मुतावाले पेनाल्टी क्षेत्रको दायाँ भागबाट डिफेन्डरलाई बिट गर्दै मध्यभागको बाहिरसम्म बल ल्याउँदै गरेको गोलरक्षक किरणले डाइभ दिएपनि बचाउन सकेनन् । यसै गरि खेलो को ४१ औ मिनेट मा नेपालले खेल बराबरी गर्ने ठुलो मौका अफ्फ्नो हात बाट उम्कायो।  रोहित चन्दको तेज प्रहारलाइ कुवैतक किपरले निकै उत्क्रिस्ता बचाव गरेक थिए र बल रिबौंड आउदा नेपाली खेलाडीले पोल बाहिर हने र म्याच १-० नै रहयो।

नेपाली खेलाडीहरुले दोस्रो हाल्फ़मा भने राम्रो प्रदर्सन गरेका थिए।  निकै नै राम्रो बल पोजेसन भएता पनि कुवेती टिमलाइ तेती समस्या चै दिन सकेनन। नेपालक गोलकिपर किरण पनि निकै ब्यस्त थिए गेममा किन भने कुवती खेलाडी हरु ले राम्रो आक्रमानिक गेम खेली राखेका थिए। खेलको अन्तिम ५ मिनेटमा नेपालक कोच ले आफ्नो खेल रणनीति बदल्दै मैदानमा नवयुग श्रेष्ठ र सुवास गुरुङलाइ भित्र्याएका थिए तर उनीहरुले पनि गोल भने गर्न सकेनन।
घरेलु मैदान दश्रत रंगशाला तयार नहुदा नेपालले आफ्नो यौ क्वलिफ़ाइर्स भुटानमा खेल्नु परेको हो। नेपालले आफ्नो ५ म्याच मध्ये केवल १ जित मात्र हासील गरेका छन् भने ४ हार को धक्का पाएका छन्। नेपाल अहिले ग्रुपमा ४ औ स्थानमा छ।
नेपाली टोलि मा ४ महत्वपुर्ण खेलाडी हरु भुटान गएका थिएन। उनीहरु म्याच को अघिल्लो रात क्लब मा भेटिएका थिए र अनुशासन कारवाहीस्वरुप निलम्बनमा परेका थिए।


क्रिकेट, फुटबल जस्ता कुनै पनि खेलको लागि बेट टिप्स लिनका बारे अधिक जान्नको लागि - https://stakenepal.com  भ्रमण गर्नुहोस्।
दर्ता गरिएको छैन! ढिलो भएन, तपाईको पहिलो जम्मामा १००% बोनस (नेपाली पैसा) पाउनुहोस्।
दर्ता गर्न प्रोमो कोड हाल्नु होस् र बोनस प्राप्त गर्नु होस्।
प्रोमो कोड: 1 x_82173 
दर्ता लिंक:  http://bit.ly/2CGWrZe

No comments:

Post a Comment

Pages